Successfully Copied

फेसन शोमा हिराका गहना

फेसन शोमा पहिरनका नमुनाहरू प्रदर्शन गरिनु सामान्य हो । यो साता काठमाडौंमा आयोजित एउटा फेसन शोमा हिराका गहनाका डिजाइनहरू प्रदर्शन गरिएको छ । श्री बालाजी डायमन्डले आयोजना गरेको फेसन शो लोइसनमा हिराका फरएभर मार्कस कलेक्सनहरू प्रदर्शन गरिएको थियो ।

नक्सालस्थित म्यारियट होटलमा आयोजित उक्त फेसन शोमा मिस नेपाल इन्टरनेसनल–२०१७ नीति शाह, मिस नेपाल युनिभर्स–२०१८ नग्मा श्रेष्ठ, मोडल सबिता कार्की तथा अभिनेत्री अदिती बुढाथोकी शोस्टपरका रूपमा प्रस्तुत भएका थिए ।

आस्था पोखरेलद्वारा कोरियोग्राफी गरिएको यो फेसन शोमा विभिन्न १० जना व्यवसायिक मोडल सहभागी थिए । 

 Image