Successfully Copied

ग्रिक सलाद

सबै भेजिटेबललाई डाइस कटमा काटेर ड्रेसिङका लागि छुट्टाएको ओरिगानो, फ्रेस पार्सली, कागती तथा ओलिभ ओयलसँग मिक्स गर्ने । त्यसमा नुन तथा मरिच छर्केर फेटा चीज टपिङ गर्ने । 

सामग्री : रातो क्याप्सिकन १ वटा, पहेंलो क्याप्सिकन १ वटा, हरियो क्याप्सिकन १ वटा, गोलभेंडा १ वटा, 

कालो ओलिभ १० वटा, फेटा चीज २० ग्राम, प्याज १ वटा तथा आइस बर्ग लेटुस १ पिस ।

ड्रेसिङका लागि : ओरिगानो १ चम्चा, फ्रेस पार्सली १० ग्राम, कागती १ वटा तथा ओलिभ ओयल १० मिलिलिटर ।

विधि : सबै भेजिटेबललाई डाइस कटमा काटेर ड्रेसिङका लागि छुट्टाएको ओरिगानो, फ्रेस पार्सली, कागती तथा ओलिभ ओयलसँग मिक्स गर्ने । त्यसमा नुन तथा मरिच छर्केर फेटा चीज टपिङ गर्ने । 

 Image