Successfully Copied

आरम्भ कलेक्सन

भारतीय ब्रान्डका कुर्ती, लेहेंगा, टप्स, सलवार–कुर्ता, साडी आदि फर्मल वेयर उपलब्ध आरम्भ कलेक्सन महिलाहरूका लागि पूर्ण प्याकेज पाइने स्थान हो । पहिरनका अतिरिक्त भारतीय डिजाइनका झुम्का यहाँका प्रमुख विशेषता हुन् । हेर्दा आकर्षक यी झुम्का मूल्यका हिसाबले निकै सुलभ छन् ।

स्थान : सहयोगीनगर, कोटेश्वर ।

विशेषता : भारतीय फर्मल वेयर तथा डिजाइनर इयररिङ्स ।

भारतीय ब्रान्डका कुर्ती, लेहेंगा, टप्स, सलवार–कुर्ता, साडी आदि फर्मल वेयर उपलब्ध आरम्भ कलेक्सन महिलाहरूका लागि पूर्ण प्याकेज पाइने स्थान हो । पहिरनका अतिरिक्त भारतीय डिजाइनका झुम्का यहाँका प्रमुख विशेषता हुन् । हेर्दा आकर्षक यी झुम्का मूल्यका हिसाबले निकै सुलभ छन् ।

त्यति मात्र होइन आरम्भ कलेक्सनमा बिक्रीका लागि राखिएका डिजाइनर चुरा सेट, कंगन एवं बालाले जोकसैलाई लोभ्याउँछन् । प्रशस्त पार्किङको सुविधा भएको आरम्भ कलेक्सनका सम्पूर्ण सामान गुणस्तरीय, रंग नजाने, नखुइलिने तथा टिकाउ भएको संचालक पूजा सिंह के.सी. बताउँछिन् ।

अर्डर गरेको खण्डमा होम डेलिभरीको समेत व्यवस्था भएको आरम्भ कलेक्सनमा प्रवेश गरेपछि महिलाका परिधान, एसेसरिजलगायत शृंगार अधूरो रहँदैन । यहाँका टप्स, कुर्ती तथा झुम्का अत्यधिक रुचाइएका छन् ।

 Image