Successfully Copied

मिसेज टप अफ द वर्ल्ड

विवाहित महिलाहरूमा लक्षित मिसेज टप अफ द वर्ल्ड शीर्षकको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ईप्लानेटले अलिना शाक्य तुलाधरलाई मिसेज टप अफ द वर्ल्ड नेपाल–२०१९ घोषणा गरेको छ ।

मिसेज टप अफ द वर्ल्ड नेपाल–२०१९ का रूपमा चयन भएकी अलिना शाक्य तुलाधारलाई औपचारिक रूपमा विजेताको ताज पहिर्‍याउने कार्य चैत ८ गतेका दिन होटल सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमका बीच सम्पन्न गरिएको थियो ।

मिसेज टप अफ द वर्ल्ड–२०१९ को अन्तर्राष्ट्रिय प्रतियोगिता लातभियाको रिगा सहरमा मे २९ देखि जुन २ तारिखसम्म संचालन हुनेछ । 

 Image