Successfully Copied

बुवा मेरो आदर्श 

जीवन छोटो समय हो । हामी केका लागि यहाँ आएका हौं । त्यसको पहिचान गरी आफूलाई सही मार्गमा लान सक्नुपर्छ । अहिले मेरो जीवन सुन्दर छ । कामबाहेक आफ्नो समय कला–कृतिमा बिताइरहेकी छु जसले मेरो जीवनमा शान्ति छाएको छ ।

शिवानी न्यौपाने

लेखिका तथा युवा व्यवसायी

मेरो प्रेरणा : मेरी आमा ।

मेरो आशा : समाजका लागि राम्रो गर्ने । 

मेरो करियर : अगाडि बढ्दैछ ।

मेरो कर्म : राष्ट्रहितका लागि ।

मेरो समर्पण : नेपालको समृद्धि ।

मेरो प्रेम : पुस्तकहरू ।

मेरो इच्छा : विकसित नेपाल ।

मेरो कमजोरी : प्रतिक्रिया जनाइहाल्ने ।

मेरो आदर्श : मेरो बुवा ।

मेरो बलियो पक्ष : सबैमा राम्रो देख्ने ।

मेरो आकांक्षा : खुसी ।

मेरो घर : शान्तिस्थल ।

मेरो विश्वास : असम्भव केही छैन । 

मेरो समर्पण : मेरो लेखन ।

मेरा अभिभावक : भगवान्सरह । 

मेरो परिवार : खुसीको स्रोत । 

मेरो भरोसा : असल कर्ममा । 

मेरो जीवन : जीवन छोटो समय हो । हामी केका लागि यहाँ आएका हौं । त्यसको पहिचान गरी आफूलाई सही मार्गमा लान सक्नुपर्छ । अहिले मेरो जीवन सुन्दर छ । कामबाहेक आफ्नो समय कला–कृतिमा बिताइरहेकी छु जसले मेरो जीवनमा शान्ति छाएको छ ।

 Image