Successfully Copied

किन झर्छ केश ?

केश झर्ने तथा टुक्रने प्रमुख कारण केश सुख्खा हुनु हो । केशमा प्रयोग गरिएको कन्डिसनर घामले सुकेपछि पनि केश टुक्रन्छ ।  केश रंगाउन कमसल केमिकल प्रयोग गर्दा पनि केश टुक्रन्छ । त्यस्तो केमिकलले केशको प्राकृतिक चमकसमेत नष्ट गरिदिन्छ । 

केश झर्ने तथा टुक्रने प्रमुख कारण केश सुख्खा हुनु हो । केशमा प्रयोग गरिएको कन्डिसनर घामले सुकेपछि पनि केश टुक्रन्छ । 

केश रंगाउन कमसल केमिकल प्रयोग गर्दा पनि केश टुक्रन्छ । त्यस्तो केमिकलले केशको प्राकृतिक चमकसमेत नष्ट गरिदिन्छ । 

कमसल, गुणस्तरहीन तथा प्रयोग मिति सकिएको स्याम्पु प्रयोग गर्दा पनि केश टुक्रने अथवा झर्ने समस्या 

सिर्जना हुन्छ ।

केश झर्न र टुक्रन नदिन

जहिले पनि कन्डिसनरयुक्त स्याम्पु प्रयोग गर्ने ।

केशमा गुणस्तरीय र केमिकल नमिसिएको रंग लगाउने ।

केश नुहाइसकेपछि तेलले मालिस गर्ने ।

 

 Image