Successfully Copied

क्याटवाकमा प्रियंका 

सुनसरीको इटहरीस्थित ओसियन फन पार्क एन्ड रिसोर्टमा जेएमएम रनवे फेसन मेनिया–२०१९ मा अभिनेत्री प्रियंका कार्कीदेखि स्थानीय मोडलहरू र्‍याम्पमा उत्रिँदा छुट्टै उत्साह देखियो ।

आकर्षक शैलीमा सजाइएको स्टेज । त्यसमाथि एकपछि अर्को गर्दै सुन्दरीहरूको लस्कर । सुनसरीको इटहरीस्थित ओसियन फन पार्क एन्ड रिसोर्टमा जेएमएम रनवे फेसन मेनिया–२०१९ मा अभिनेत्री प्रियंका कार्कीदेखि स्थानीय मोडलहरू र्‍याम्पमा उत्रिँदा छुट्टै उत्साह देखियो ।

प्रियंका फेसन डिजाइनर सन्ध्या थापाको पहिरनमा प्रस्तुत भएकी थिइन् । जय मिडिया म्यानिजमेन्टद्वारा आयोजित उक्त फेसन शोमा मोडलहरू क्याजुअल, पार्टी वेयर, मिनिस्कर्ट तथा टिसर्टमा प्रस्तुत भएका थिए । 

अनिल श्रेष्ठ

 Image