Successfully Copied

माघ महिनाको राशिफल

काममा आकस्मिक बाधा आइलाग्न सक्छ । दाजुुभाइसँगको सम्बन्ध सुमधुर रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहला । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ देखिन्छ । आकस्मिक बाधा आइलागे पनि एकादश मंगलले काममा सफलता दिलाउनेछ । प्रतिद्वन्द्वीले तपाईंको जति नै रिस गरे

मेष

कुुनै विशेष काम सम्पन्न हुुनसक्छ । सबै काम अपेक्षाअनुुरूप सफल हुँदै जानेछन् । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनसक्छ । पारिवारिक सुुख मिल्नुुका साथै सबैसँग आत्मीय सम्बन्ध रहनेछ भने बोलीको प्रभाव बढ्नेछ । धेरैजसोले तपाईंको माध्यमबाट आफ्नो कार्य सम्पन्न गराउन खोज्नेछन्, विचार पुर्‍याएर काम गर्नुुपर्ने बेला छ । 

वृष

काममा आकस्मिक बाधा आइलाग्न सक्छ । दाजुुभाइसँगको सम्बन्ध सुुमधुुर रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहला । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ देखिन्छ । आकस्मिक बाधा आइलागे पनि एकादश मंगलले काममा सफलता दिलाउनेछ । प्रतिद्वन्द्वीले तपाईंको जति नै रिस गरे पनि बिगार भने गर्न सक्ने छैनन् । कतै रमाइलो घुुमघाम गर्ने अवसर जुर्ला । 

मिथुन

काममा सफलता मिल्दै जानेछ । जीवनसाथीसित विचारमा भिन्नता देखिए पनि निचोडमा दुुवैको मतमा एकरूपता आउनेछ । कामको सिलसिलामा विभिन्न ठाउँको यात्रा गरिरहनुपर्ला । छोराछोरीबाट अपेक्षित सुुख एवं सन्तोष मिल्नेछ । काममा अपजस आइलागे पनि परिणाम भने सकारात्मक नै रहनेछ । महिनाको तीन हप्ता अनुुकूूल रहनेछ भने अन्तिम हप्ता ठीकै रहनेछ । 

कर्कट

काममा सफलता मिल्नेछ । कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनसक्छ । छोराछोरीबाट सुुख एवं सन्तोष प्राप्त हुनेछ । परिवारका सदस्य एवं इष्टमित्रसँग रमाइलो जमघट हुुनेछ । १५ देखि २१ गतेको समयमा वादविवाद हुुनसक्छ । मौसम परिवर्तनका कारण ज्वरो, रुघाखोकी, टन्सिलजस्ता स्वास्थ्य समस्या सिर्जना हुन सक्छन् । 

सिंह

कुुनै माङ्गलिक कार्य एवं सभा–सेमिनारमा सहभागी हुने अवसर जुट्नेछ । काम गर्ने जाँगर बढ्नेछ । कुुनै नवीन कार्यको थालनी हुुनसक्छ । रोकिएका कामले गति लिन थाल्नेछन् । दाम्पत्य जीवन सुुखमय एवं सौहाद्र्धपूूर्ण रहनेछ । प्राय: सबै काममा सफलता मिल्दै जानेछ । आर्थिक पक्ष दुुवै सुुदृढ रहनेछन् । महिनाको अन्तिम साता आफ्नो सोचअनुुरूप नहुुन सक्छ, काम गर्दा सजगता अपनाउनुुहोला । 

कन्या

कुुनै काम वा अध्ययनको सिलसिलामा यात्रा हुनसक्छ । तपाईंको इच्छा एवं चाहनाको ख्याल गरिनेछ । भोज–भतेरमा सहभागी हुन पाइएला । विदेशमा बसोबास गर्नेहरूलाई स्वदेशमा आयोजित पारिवारिक कार्यक्रममा सहभागी हुन नपाउँदा खल्लो लाग्न सक्छ । छोराछोरीलाई घरमा छाडी जागिरमा जाँदा मन भारी हुुनसक्छ । छोराछोरीको पढाइ एवं स्वास्थ्यलाई लिएर श्रीमान्सित बहस हुुनसक्छ । 

तुला

छोराछोरीको खुुसीका निमित्त केही खर्च हुुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । नवविवाहिताहरूले श्रीमान्सित कतै घुुम्न जाने अवसर प्राप्त गर्न सक्छन् । आर्थिक एवं व्यावसायिक पक्ष सफल रहनेछन् । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । कहिँकतैबाट कुुनै कुुराको लाभ हुुनेछ । कुुनै माङ्गलिक कार्यमा सहभागी हुुने अवसर जुट्नेछ । 

वृश्चिक    

कामको सिलसिलामा यात्रा गर्नुुपर्ला । अपेक्षाअनुुरूप सबै कार्य सफल हुुँदै जानेछन् । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । पारिवारिक घुुमघाम हुुनसक्छ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । नवविवाहिताहरूले घरपरिवारबाट अपेक्षित माया एवं सद््भाव प्राप्त गर्नेछन् । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । कसैलाई सापटी दिएको रकम फिर्ता हुनसक्छ । आफ्नो इच्छानुुसार समय बिताउने मौका मिल्नेछ । 

धनु

काममा सफलता पाउन निकै दौडधूूप गर्नुुपर्ला । कुुनै कुुराले मनमा तनाव हुुनसक्छ । नकारात्मक कुुराहरूबाट टाढै रहन सके मनमा सकारात्मक ऊर्जा प्रवाह हुुनसक्छ । श्रीमान््बाट अपेक्षित सुुख एवं सन्तोष प्राप्त हुुनेछ । अनावश्यक खर्चको योग भएकाले लगानी गर्नुुपूूर्व राम्रोसँग सोचविचार गर्नुुहोला । मौसम परिवर्तनका कारण कामका साथसाथै स्वास्थ्य र खानपिनमा जोड दिनुुहोला । 

मकर

कुुनै काम विशेषले यात्रा हुुनसक्छ । सहयोगी हातहरू पछि हटे पनि कतै न कतैबाट कुुनै न कुुनै माध्यमले सहयोग प्राप्त हुनेछ । आफ्नो खुुसी एवं स्वास्थ्यका लागि केही समय छुुट््याउनुुुहोला । पेट, मुुटुु एवं ग्यास्ट्रिकका बिरामीहरूले खानपानमा विशेष ध्यान दिनुुपर्नेछ । व्यक्तिगत कार्यका लागि केही खर्च हुुनसक्छ । धैर्यधारण गरे सबै काम एकपछि अर्को गर्दै सफल हुँदै जानेछन् । 

कुम्भ    

प्रतिस्पर्धीहरूले तपाईंलाई दुु:ख दिने वा तपाईंको कान भर्ने प्रयास गर्न सक्छन् । चोटपटक लाग्नसक्ने भएकाले हिँडडुुल गर्दा, खाना बनाउँदा तथा आगो ताप्दा होसियार रहनुुुहोला । काममा अपजस मिल्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयत्न गर्नुुहोला । दाम्पत्य जीवनमा कुुनै कुुरालाई लिएर वैचारिक छलफल हुुनसक्छ । आपूूmसित असम्बन्धित कुुराहरूबाट टाढा रहनुु नै उचित हुन्छ । 

मीन

बहुप्रतिक्षित कार्यमा सफलता मिल्नेछ । सबैले तपाईंको इच्छा एवं विचारको कदर गर्नेछन् । दाम्पत्य जीवन सुुखमय रहनेछ । काम गर्ने जाँगर वृद्धि हुनुका साथै शरीर पनि तन्दुुरुस्त रहनेछ । साथीसंगीहरूसित रमाइलो जमघट हुुनेछ । आर्थिक पक्ष सुुदृढ देखिन्छ । छोराछोरीबाट सुुख एवं सन्तोष प्राप्त हुनेछ । आफ्नो इच्छानुुरूप खर्च एवं किनमेल गर्ने अवसर मिल्नेछ । 

 Image