Successfully Copied

रिमालाई रिस उठ्छ

    कसैले हेप्यो भने,     बोलिरहेका बेला कसैले ध्यान दिएन भने,

    कसैले हेप्यो भने,

    बोलिरहेका बेला कसैले ध्यान दिएन भने,

    काममा हेलचेक्र्याइँ भयो भने, 

    मलाई धेरै भोक लाग्यो भने, 

    कसैले अरूको कुरा काट्यो भने ।

                                       -रिमा विश्वकर्मा, अभिनेत्री 

 Image