Successfully Copied

मिस टिन काठमाडौं आइकन बनिन् प्रतिक्षा

न्यु राइज इन्टरटेन्मेन्ट प्रा.लि.ले राजधानीमा संचालन गरेको सौन्दर्य प्रतियोगितामा प्रतिक्षा सिंह मिस टिन काठमाडौं आइकन २०१८ का रुपमा चयन भएकी छिन् ।

न्यु राइज इन्टरटेन्मेन्ट प्रा.लि.ले राजधानीमा संचालन गरेको सौन्दर्य प्रतियोगितामा प्रतिक्षा सिंह मिस टिन काठमाडौं आइकन २०१८ का रुपमा चयन भएकी छिन् । 

प्रतियोगितामा टिन ग्ल्याम इन्टरनेसनलका रुपम खुश्बु यादव छनौट भइन् भने प्रतियोगिताको फस्ट रनर अपका रुपमा प्रगति पोखरेल तथा विदिशा सिंह छानिएका छन् । 

यसैगरी प्रतियोगितामा नेपाल्स लिटिल आइकन अफ द इयर २०१८ का रुपा साक्षी चौरेललाई ताज पहि¥याइएको थियो । 

 Image