Successfully Copied

सेल, अनरसा तथा फिनी बनाउँदा

फुराउन पिठो मुछ्दै घिउ, सोडा, चिनी–खुदो हालेर मज्जाले माड्नुपर्छ ।

    बालबालिकालाई आगोको छेउछाउ आउन दिनुहुँदैन ।

    आवश्यक सामग्री अघिल्लो दिन तयारी अवस्थामा राख्नुपर्छ ।

    यी परिकारका लागि कम्तीमा ४ घन्टाअघि पिठो भिजाएर राख्नुपर्छ ।

    फुराउन पिठो मुछ्दै घिउ, सोडा, चिनी–खुदो हालेर मज्जाले माड्नुपर्छ ।

    समयप्रति सजग हुनुपर्छ अन्यथा डढ्ने सम्भावना हुन्छ ।

    पकाउने व्यक्ति स्वयं पनि आगोबाट सुरक्षित रहनुपर्छ ।

 

 Image