Successfully Copied

मिस कल्चरको उपाधि

पुष्पाञ्जली फेसन एन्ड इभेन्टले पोखरामा आयोजना गरेको पाँचौं संस्करणको मिस कल्चर नेपाल–२०१८ को उपाधि सरु अधिकारीले जितेकी छिन् । प्रतियोगितामा सन्जु भट्टराई फस्ट रनर्सअप तथा फिया परियार सेकेन्ड रनर्सअप भएका थिए भने निरुता भण्डारी थर्ड रनर्सअप तथा एलिसा श्रेष्ठ फोर्थ रनर्सअप घोषित गरिए

पुष्पाञ्जली फेसन एन्ड इभेन्टले पोखरामा आयोजना गरेको पाँचौं संस्करणको मिस कल्चर नेपाल–२०१८ को उपाधि सरु अधिकारीले जितेकी छिन् ।

प्रतियोगितामा सन्जु भट्टराई फस्ट रनर्सअप तथा फिया परियार सेकेन्ड रनर्सअप भएका थिए भने निरुता भण्डारी थर्ड रनर्सअप तथा एलिसा श्रेष्ठ फोर्थ रनर्सअप घोषित गरिए ।

ग्रान्ड फिनालेमा पुगेका १७ जनाबीच अन्तिम प्रतिस्पर्धा गराइएको मिस कल्चर नेपाल–२०१८ को फाइनलमा कास्की जिल्लामा क्रियाशील विभिन्न आमा समूहहरूलाई सम्मानसमेत गरिएको थियो ।

 Image