Successfully Copied

चन्दा भइन् मिसेज नेपाल

सर्लाहीकी चन्दा थापा गिरीले ३४ जना प्रतियोगीलाई पछि पार्दै मिसेज नेपाल इन्टरनेसनलको उपाधि जितेकी छिन । थापाले उपाधिसहित मिसेज ट्यालेन्ट तथा बेस्ट र्‍याम्प वाकको उपाधिसमेत प्राप्त गरिन ।

सर्लाहीकी चन्दा थापा गिरीले ३४ जना प्रतियोगीलाई पछि पार्दै मिसेज नेपाल इन्टरनेसनलको उपाधि जितेकी छिन ।  थापाले उपाधिसहित मिसेज ट्यालेन्ट तथा बेस्ट र्‍याम्प वाकको उपाधिसमेत प्राप्त गरिन । रिवन इन्टरटेनमेन्टले आयोजना गरेको यो यो सौन्दर्य प्रतियोगीतामा स्मृति श्रेष्ठ फस्ट रनर अप भईन भने प्रतिमा शर्माले सेकेन्ड रनर अपमा चित्त बुझाइन् ।

यो पैतियोगीतामा पब्लिक च्वाइस अवार्ड नम्रता गिरीले पाइन चने वेष्ट डान्सको उपाधि श्रीलक्ष्मी श्रेष्ठ थापा, बेस्ट पर्सनादिटी उपाधि मनिषा पाण्डे, मोस्ट क्रिएटिभको उपाधि सपना प्रधानांग तथा फेसन आइकनको उपाधि रविना परियारले प्राप्त गरिन ।

यसैगरी अर्चना रिमाल बेस्ट स्किन, प्रमिक्षा पोखरेल बेस्ट हेयर, बिना मगर जोशी मिसेज बब्ली फेस, नम्रता गिरी फेसबुक च्वाइस अनिता बिमली युट्युब भ्यूज अनिता विमली भ्युवर च्वाइस दिपा थपलिया म्यानेजमेन्ट च्वाइस एवं अनिता विमली मिसेज फोटोजेनिक घोषित भए ।

 Image