Successfully Copied

तीज म्यूजिक अवार्डको मनोनयन सार्बजनिक

सांगीतिक पर्वका रुपमा चिनिदै आएको तीजको छेकोमा निस्कने गीतसंगीतलाई यसरी अवार्ड प्रदान गर्दा मौलिक गीतका स्रष्टालाई हौसला मिल्ने छायाँछबिका अध्यक्ष शान्तिप्रिय बताउँछन् । यो वर्ष तीजको अवसर पारेर सार्वजनिक भएका करिब ७ सय गीत अवार्डमा सहभागी भएको बताईएको छ ।

पाँचौं ‘छायाँछबि तीज म्यूजिक अवार्ड’को मनोनयन सार्वजनिक भएको छ । हरेक वर्ष तीजको अवसर पारेर निस्किएका गीतसंगीत र तीजनका स्रष्टालाई प्रदान गर्दै आएको अवार्डको उत्कृष्ठ ५ बुधबार सार्वजनिक गरिएको हो ।

सांगीतिक पर्वका रुपमा चिनिदै आएको तीजको छेकोमा निस्कने गीतसंगीतलाई यसरी अवार्ड प्रदान गर्दा मौलिक गीतका स्रष्टालाई हौसला मिल्ने  छायाँछबिका अध्यक्ष शान्तिप्रिय बताउँछन् । यो वर्ष तीजको अवसर पारेर सार्वजनिक भएका करिब ७ सय गीत अवार्डमा सहभागी भएको बताईएको छ ।

उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ

१ रमेश सेञ्चुरी : रातो साडीले

२ खड्क बाजुराली : दिदी भाई – २

३ कुमार राना : छम छम काली

४ श्यामश्वेत रसाइली: धनगढी थर्काउने

५ मान बहादुर मगर : तीजैको भाकामा

उत्कृष्ट तीज गीत एरेञ्जर

१ कृष्ण पुन : पहिलो नम्बर सुन

२ विनोद बाजुराली : सौता २

३ वी.वी अनुरागी : तृतिया तिथिमा...

४ झलक संगीतम् : माइतीको आश

५ सुदिप सागर : स्वामी ज्यू...

उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर

१ कृष्ण विक : नहेर राजै

२ कमल सौराग : चन्दनै चन्दनै

३ हेमन्त शिशिर : दीदी र बहिनी

४ झलक संगीतम : जान्न फर्केर

५ सुदिप सागर : कोरीयन सारी

उत्कृष्ट तीज गीत मिक्सिङ

१ कुमार राना मगर : माइती देश सम्झेर

२ खड्क बाजुराली : माइतीघर

३ चन्द्र पौडेल : बजाएर चुरा

४ भोला पौडेल : तीजको रहर

५ हेमन्त शिशिर : दिदी र बहिनी

उत्कृष्ट तीज दोहोरी नव–गायक

१ राम गोपाली : भदौरे झरी

२ भीम पौडेल : मायाकै पिर वरीलै

३ डी वी निरंकारी : धनगढी थर्काउने

४ डी वी लेप्चन : भाइरल

५ किशन गाहा मगर : झुम्का हरायो

उत्कृष्ट तीज दोहोरी नव–गायिका

१ अमृता श्रीपाल : खैनीले

२ तृष्णा खड्का : तीजैको भाकामा

३ सृष्टि थापा : चन्दनै चन्दनै

४ सलिना नेपाली : धनगढी थर्काउने

५ सरु थापा मगर : मायाकै पिर बरीलै

उत्कृष्ट तीज गीत नव–गायिका

१ प्रमिला पुन : कम्मर मर्काउादै

२ बीना भट्टराई : स्वामी ज्यू

३ बबिता बानीयाा : दिदी भाई

४ श्रेया नेपाल : यो तीजमा

५ सुदृष्टि राई : तृतिया तिथिमा तीज

उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)

१ जेम्स विसी : चम्किए तरुनी

२ सन्दिप न्यौपाने : मायाको रिसाउने बानी

३ दुर्गेश थापा : गंगाको पानीमा

४ प्रकाश सपुत : लाली ओठैमा

५ निर्मल क्षेत्री : एउटा जरुरी कुरा छ

उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

१ अञ्जली अधिकारी : भाइरल

२ आरुषी मगर : चुरीया छइ छइ

३ करिश्मा ढकाल : कदमको छायााले

४ दीपाशा विसी : जान्ना फर्केर

५ पार्वती राई : दुलाहा राजा दुलही रानी

उत्कृष्ट तीज गीत मोडल

१ ऋचा थापा : लुरुक्कै परेको जिउ मेरो

२ अनु शाह : स्वामी ज्यू

३ जान्वी बोहोरा : सपक्कै सारी

४ दीपाशा विसी : कति राम्रो

५ अञ्जली अधिकारी : चेलीको आशुा

उत्कृष्ट तीज गीत छायाँकार

१ प्रकाश खड्का : दिदी बहिनी

२ करण चैसीर : जान्न फर्केर

३ केशव अधिकारी : तीजैको भाकामा

४ सुरेश श्रेष्ठ : दिदीभाई –२

५ वीरेन्द्र भाट विपीन: तीज आयो लै लै

उत्कृष्ट तीज गीत सम्पादक

१ मिलन विक : तीजैमा खाने दर

२ अधिनायकमान शेरचन : आफ्नो त मन छ

३ वीरेन्द्र भाट विपीन : यतै घमाइलो

४ प्रविण भट्ट : जान्ना फर्केर

५ विष्णु शर्मा : चेलीको आासु

उत्कृष्ट तीज गीत युगल मोडल

१ आरुषी मगर/टीका जैशी : माइती देश सम्झेर

२ स्मृति तिमील्सीना/करिश्मा ढकाल : माइतीको काख

३ दीपाशा विसी/टीका जैशी: माइती देश सम्झेर

४ खुश्वु खड्का/सहिमा श्रेष्ठ: पहिलो नम्बर सुन

५ सुप्रिया कटुवाल/सब्बु गौतम: चाइनाको रेल

उत्कृष्ट तीज गीत नृत्य निर्देशक

१ नीरु खड्का : भाग्यमानी छोरी

२ पवित्रा आचार्य : पहिलो नम्बर सुन

३ नारायण रीजाल : पाइन्ट लगाउ की सारी

४ विक्रम चौहान : दिदी बहिनी

५ स्मृति तिमील्सीना : माइतीदेश सम्झेर

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक

१ राजीव बलामी : छड्के तिलहरी

२ प्रकाश भट्ट : छम्म छम्म

३ काजीस श्रेष्ठ : पसिना

४ विक्रम चौहान : गंगाको पानीमा

५ स्मृति तिमील्सीना : दिदीभाई –२

उत्कृष्ट तीज गीत भिडियो निर्देशक

१ काजिस श्रेष्ठ : सौता –२

२ नन्दा बस्याल : माइतीको आश

३ विक्रम चौहान : दिदी बहिनी

४ प्रकाश भट्ट : चेलीको आाशु

५ स्मृति तिमील्सीना : माइतीको काख

उत्कृष्ट तीज दोहोरी गीत शब्द

१ विष्णु न्यौपाने : दिदी भाई –२

२ हरि विमर्शी : माइती गरीब

३ प्रवल विष्ट : स्कुटी किन्देउ बुढा

४ अमन पुर्वेली : दन्केको आगो

५ शिव हमाल : छम्म छम्म

उत्कृष्ट तीज गीत शब्द

१ कस्तुप पन्त : चेलिको आाशु

२ दिपाशा विसी : माइती देश सम्झेर

३ सविता पोखरेल : विरानो भो माइतीको

४ प्रेम सागर पौडेल : तीजैमा खाने दर

५ हरि विष्ट : माइतीको आश

उत्कृष्ट तीज दोहोरी गीत लय

१ रामु खड्का : भदौरे झरी

२ मधुसुदन बञ्जाडे : कदमको छायााले

३ कमल सरगम : माइतीघर

४ रोशन कुताल क्षेत्री: दिदी र बहिनी

५ नरेश खाती : चाहिदो रैछ आमालाई

 Image