Successfully Copied

भर्टिकल प्लान्टर

वातावरणमैत्री यो भर्टिकल प्लान्टर दिगो र टिकाउ पनि हुन्छ जसले घरको इन्टेरियर, बाहिरी भाग तथा बगैंचालाई अझ आकर्षक बनाउँछ । सानो घर, अपार्टमेन्ट वा हाउजिङमा बस्नेहरूका लागि ह्यनगिङ प्लान्टर एकदमै उपयुक्त मानिन्छ ।

विश्वबजारमा फेल्ट सामग्रीबाट बनेको ह्यनगिङ प्लान्टरको प्रयोग बढ्दो छ्र । अहिले बगैंचा तथा फूलप्रेमीहरूले यसको प्रयोग गरिरहेका छन् ।

चीनमा निर्मित यो सामग्री नेपाली बजारमा समेत उपलब्ध छ्र । यसलाई सजिलै घरको भित्ता तथा पिल्लरमा झुन्डाएर राख्न सकिन्छ ।

विभिन्न साइज तथा पकेटमा उपलब्ध हुने यो प्लान्टरमा रंगीचंगी फूल एवं घाँस सजाएर रोप्न सकिन्छ्र । यो ४, ६, ८, ९ तथा १२ वटा पकेटमा उपलब्ध छ्र । भित्तामा पानी चुहावट भएर भित्ता नबिग्रियोस् भनेर सुरक्षाका लागि बाहिर anti leaching materials समेत हुन्छ ।

वातावरणमैत्री यो भर्टिकल प्लान्टर दिगो र टिकाउ पनि हुन्छ जसले घरको इन्टेरियर, बाहिरी भाग तथा बगैंचालाई अझ आकर्षक बनाउँछ ।

सानो घर, अपार्टमेन्ट वा हाउजिङमा बस्नेहरूका लागि ह्यनगिङ प्लान्टर एकदमै उपयुक्त मानिन्छ ।

 Image