Successfully Copied

शंखमुलमा कस्मेटिक ब्यूटी केयर

शंखमुलमा नयाँ ‘स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर’ सञ्चालनमा आएको छ । यसै साताबाट सञ्चालनमा आएको उक्त ‘स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर’को वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठ तथा अभिनेत्री अनु शाहले रिबन काँटेर उद्घाटन गरेका हुन् ।

अनु सँगै मोडल जुना गुरागाईंले पनि ‘स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर’उद्घाटनको रिबन काटेकी थिईन् । ‘स्टाइलिस इन्ष्टिच्युट एण्ड कस्मेटिक ब्युटि केयर’ ब्युटिसियन सुष्मिता आचार्यले सञ्चालनमा ल्याएकी हुन् ।

 Image