Successfully Copied

मिस ग्रान्ड नेपाल

आर.के. इन्टरटेन्मेन्ट गु्रपले ‘मिस ग्रान्ड नेपाल २०१८’ अगाडी बढाईरहेको छ । गु्रपले आयोजना गरेको मिस ग्रान्ड इन्टरनेशनल नेपाल प्रतियोगितामा १० प्रतियोगीहरुबीच यो प्रतिस्पर्धा चल्ने छ ।

 

आर.के. इन्टरटेन्मेन्ट गु्रपले ‘मिस ग्रान्ड नेपाल २०१८’ अगाडी बढाईरहेको छ । गु्रपले आयोजना गरेको मिस ग्रान्ड इन्टरनेशनल नेपाल प्रतियोगितामा  १० प्रतियोगीहरुबीच यो प्रतिस्पर्धा चल्ने छ ।  

कार्यक्रममा  काठमाडौं, पोखरा, नवलपरासी, चितवन, धरान लागाएतका प्रतियोगीको सहभागीता रहेको छ ।  

मिस ग्रान्ड नेपाल २०१८ को  बिजेताले  नगद एक लाख, सुजुकी स्कुटर, मोबाइल फोन लगायतका पुरस्कार जित्ने छन् । प्रतियोगीताको फाईनल साउन १९ गते   हेरिटेज गार्डेन सानेपामा  हुने छ ।   

 Image