Successfully Copied

ओनियन रिङ्स

प्याजलाई गोलो आकारमा काटेर पिस–पिस गर्ने । बेसनको घोलमा सबै सामग्री हालेर मिक्स गर्ने । ओनियन रिङलाई बेसनको घोलमा डुबाएर डिपफ्राइ गर्ने । डिपफ्राइ भएपछि प्लेटमा निकालेर चीजबलको धूलो माथिबाट छर्किदिने ।

सामग्री : ठूलो प्याज २ वटा, बेसन २ चम्चा, अण्डा १ वटा, बेकिङ पाउडर १ चम्चा, चीजबल २–३ वटा ।

विधि : प्याजलाई गोलो आकारमा काटेर पिस–पिस गर्ने । बेसनको घोलमा सबै सामग्री हालेर मिक्स गर्ने । ओनियन रिङलाई बेसनको घोलमा डुबाएर डिपफ्राइ गर्ने । डिपफ्राइ भएपछि प्लेटमा निकालेर चीजबलको धूलो माथिबाट छर्किदिने ।

 Image