Successfully Copied

पुष्प मेला

स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ कृषि विकास मन्त्रालय एवं पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपालले भृकुटीमण्डपमा उक्त पुष्प मेला आयोजना गरेको हो ।

वैशाखको पहिलो साता २१ औं पुष्प मेला संचालन भएको थियो । स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ कृषि विकास मन्त्रालय एवं पुष्प विकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपालले भृकुटीमण्डपमा उक्त पुष्प मेला आयोजना गरेको हो । मेलामा विभिन्न पुष्प व्यवसायीबीच प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिएको थियो ।

मेलामा उत्कृष्ट मौसमी फूल, बिरुवा, पुष्प सजावट, कटफ्लावरलगायत फूलको गानो, बीउ बिजन, हरित गृह, कृषि औजारजस्ता सामग्री समावेश गरिएको थियो ।

 Image