Successfully Copied

असार महिनाको राशिफल

बहुुप्रतीक्षित काममा सफलता हात पर्नेछ । अपेक्षा गरेजस्तै सबै कार्य सम्पन्न हुुँदै जानेछन् । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । पारिवारिक वातावरण सुखमय रहनुका साथै दाम्पत्य जीवन पनि सुमधुर देखिन्छ । साथीभाइसित भेटघाट गर्ने अवसर जुर्नेछ । विवाह,

 

मेष

काम गर्ने जाँगर बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । मनमा कुुनै नवीन काम गर्ने विचार आउनसक्छ । पारिवारिक वातावरण सुुखमय रहनेछ । परिवार वा इष्टमित्रमा कसैको विवाह हुुनसक्छ । साथीभाइसित रमाइलो समय बिताउने अवसर जुुट्नेछ । कसैकसैको प्रेमसम्बन्ध विवाहमा परिणत होला । कुुनै कामविशेषले यात्रा गर्नुुपर्ने हुुनसक्छ । व्यावसायिक क्षेत्रबाट राम्रै आम्दानी हात लाग्नेछ ।

वृष

कतै घुुमघाम गर्न जाने मौका मिल्नसक्छ । आफ्नो इच्छानुुसार समय यापन गर्ने अवसर जुुर्नेछ । व्यक्तिगत कार्य एवं पारिवारिक खुुसीका निम्ति केही खर्च हुुनेछ । नवीन वस्त्र प्राप्तिको योग छ । प्राय: सबैले तपाईंको सुुख–दुु:खको ख्याल गर्नेछन् । योजना अनुुसार सबै काम सम्पन्न हुुँदै जानेछन् । कहिलेकाहीँ कुुनै कुुराले तनाव उत्पन्न गर्नसक्छ । सकारात्मक एवं धैर्यवान् रहने प्रयत्न गर्नुुहोला । मालसामान हराउन सक्ने भएकाले सजग रहनुुपर्नेछ ।

मिथुन

व्यस्तताले भरिपूूर्ण महिना छ । पारिवारिक एवं कार्यालयको जिम्मेवारीले भ्याइनभ्याई हुुनसक्छ । केही समय आपूूm र आफ्नो स्वास्थ्यलाई पनि छुुट्याउनुुपर्नेछ । सहयोगी हातहरू पछि हट्न सक्ने भएकाले आफ्नो काम आफै गर्नुु उपयुक्त हुुन्छ । पारिवारिक खुुसीका लागि केही खर्च हुुनेछ । विवाह–व्रतबन्ध आदिमा सहभागी हुुनुुपर्ला । गर्मी र कामको तनावले कहिलेकाहीँ मन चिडचिडे हुुनसक्छ । आपूूmमा भएको धैर्य एवं सौम्य छविलाई बोली तथा व्यवहारमा उतार्न सके सबैको प्रियपात्र भइनेछ ।

कर्कट

घर–परिवारमा मन रमाउनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । आफ्नो इच्छाअनुुसार काम गर्ने वातावरण बन्नसक्छ । सबैको आशय बुुझी सोहीअनुुरूप काम गर्नसके सम्भावित अपजस टर्नसक्छ । सकेसम्म आफ्नो काम आफै गर्ने प्रयास गर्नुुहोला । कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि बात लाग्नसक्छ । सकेसम्म कम बोल्नुु र अरूले भनेको कुुराको प्रतिवाद नगर्नुुमै भलो छ ।

 

सिंह

प्राय: सबै काममा सफलता मिल्दै जानेछ । यात्राको योग छ । तपाईंको मान–सम्मानका साथै चाहनाको पनि ख्याल गरिनेछ । धार्मिक एवं माङ्गलिक कार्यमा संलग्न हुुने मौका मिल्नेछ । दाम्पत्य जीवनमा  समझदारी कायम रहनेछ । व्यक्तिगत कार्यमा पनि सफलता हात पर्ला । आफ्नो इच्छानुुसार घुुम्न, खान एवं समय यापन गर्न पाइनेछ । आफ्नो मनमा लागेको कुुरा खुुलस्त रूपमा भने आपूूm एवं परिवारका सदस्यहरूलाई सजिलो हुुनेछ ।

कन्या

बहुुप्रतीक्षित काममा सफलता हात पर्नेछ । अपेक्षा गरेजस्तै सबै कार्य सम्पन्न हुुँदै जानेछन् । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । विभिन्न कुुराको लाभ हुुनेछ । पारिवारिक वातावरण सुखमय रहनुका साथै दाम्पत्य जीवन पनि सुमधुर देखिन्छ । साथीभाइसित भेटघाट गर्ने अवसर जुर्नेछ । विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यमा सहभागी हुुन पाइएला । पारिवारिक स्वास्थ्य एवं खानपानको ख्याल राख्नुहोला ।

तुला

काम गर्दा धपेडी हुुनसक्ने भएकाले आफ्नो स्वास्थ्य एवं खानपिनमा ध्यान दिनुुहोला । आफ्ना लागि पनि केही समय छुुट्याउनुुपर्नेछ । परिवार, माइती तथा इष्टमित्रहरूबाट अपेक्षित सहयोग एवं सद््भाव प्राप्त हुनेछ । आकस्मिक उपहारसमेत पाइएला । आर्थिक पक्ष सुुदृढ रहनेछ । राम्रो गर्दागर्दै पनि कसैकसैले तपाईंको काममा खोट लगाउन सक्छन् । जुन काम गर्दा आफ्नो र परिवारको हित हुुन्छ त्यही काममा जोड दिनुहोला । महिनाको पूूर्वाद्र्ध त्यति अनुुकूूल नभए पनि उत्तराद्र्ध अनुुकूूल नै रहनेछ ।

वृश्चिक

काममा सफलता मिल्दै जानेछ । कहिलेकाहीँकामको परिणाम के होला ? भनेर मनमा कौतूूहलता जाग्नसक्छ । धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुुने अवसर जुुर्नेछ । व्यक्तिगत खुुसीका लागि खर्च गर्नुपर्ला । विभिन्न सर–सामग्री किनमेल हुुनेछ । नयाँ लुुगा एवं गरगहना जोर्ने अवसर जुट्नसक्छ । दाम्पत्य जीवनमा सामान्य मतभेद भए पनि माया एवं सद्भाव भने कायमै रहनेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ ।

धनु

पारिवारिक वातावरण सुखमय रहनेछ । टाढा भएका आत्मीय जनसित भेटघाट हुुनेछ । कुुनै कामविशेषले यात्रा हुुनसक्छ । घरका लागि किनमेल पनि गरिएला । व्यक्तिगत खुसीका लागि केही खर्च हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारीपूूर्ण सहयोग प्राप्त हुनेछ । घरमा नयाँ सदस्यको आगमन हुुनसक्छ । पेट दुुख्ने योग भएकाले खानपानमा सजग रहनुुहोला ।

मकर

मनमा भएको तनाव हटेर मन हलुुका हुुनेछ । काम गर्ने जाँगर वृद्धि भै शरीर पनि फुर्तिलो रहनेछ । काममा पनि अपेक्षित सफलता हात पर्नेछ । कुुनै कारणवश रोकिएका कामले गति लिन थाल्नेछन् । कामविशेषले यात्रा हुुनसक्छ । परिवारका सदस्यहरूसित कतै घुुम्न जाने मौका मिल्नसक्छ । माइती, मावली, साथीभाइ एवं इष्टमित्रहरूसित पनि भेटघाट गर्ने अवसर जुुर्नेछ । एक–अर्काको इच्छा एवं भावना बुुझी काम गर्न सके दाम्पत्य जीवन सुखद रहनेछ ।

कुम्भ

एकपछि अर्को गर्दै काममा सफलता मिल्दै जानेछ । परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग प्राप्त होला । व्यक्तिगत कार्यका लागि केही खर्च हुुनसक्छ । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल हुनेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । प्रतिस्पर्धीहरूले जतिसुुकै रिस गरे पनि केही बिगार गर्नसक्ने छैनन् । आफ्नो मनको कुुरा विश्वासिलो व्यक्तिसित मात्र खोल्नुुहोला । स्वास्थ्यकोख्याल राख्नुुहोला । आफ्नो कुुरा राम्रोसँग भन्नसके छोराराछोरीले तपार्इंको इच्छा बुुझ्ने प्रयास गर्नेछन् ।

मीन

पारिवारिक सुुख एवं समृद्धि बढ्नेछ । प्रियजनहरूसित भेटघाट गर्ने मौका मिल्नेछ । साथीभाइहरूसित पनि भेट्ने समय जुुर्नेछ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्रमा पनि सफलताहात पर्नेछ । प्राय: सबै काम आफ्नै प्रभुुत्वमा सम्पन्न हुुनेछन् । व्यक्तिगत काममा सफलता पाइनेछ । गर्भवती महिलाहरूले आफ्नो स्वास्थ्य एवं खानपिनमा ध्यान दिनुुहोला । एक–अर्काको मनोभाव बुुझी सोहीअनुुरूप काम गर्न सके दाम्पत्य जीवनको सम्भावित विवाद टार्न सकिन्छ ।  

 Image