Successfully Copied

प्रोटिन प्लानेट

पाउडर तथा प्रोटिनबार चकलेटमा उपलब्ध यी प्रोटिन औषधि होइनन् र यसको कुनै साइड इफेक्ट पनि छैन । मसल्स गेन, फ्याट लस, प्रोटिन, भिटामिन, फिस आयल आदि सप्लिमेन्ट उपलब्ध हुने प्रोटिन प्लानेटमा गुणस्तर र ब्रान्डको तुलनामा मूल्य सुलभ भएको दाबी गरिएको छ ।

आउटलेट : पुरानो बानेश्वर चोक

विशेषता : शरीरलाई आवश्यक सम्पूर्ण प्रोटिन तथा भिटामिन ।

अमेरिकन ब्रान्ड मसल टेक तथा खडायमाटाइजका डायट्री सप्लिमेन्ट उपलब्ध प्रोटिन प्लानेटमा विशेषत: जिम एवं हेभी एक्सरसाइज गर्ने वा नगर्नेहरूका लागि समेत खानाको सट्टामा खाइने प्रोटिन खरिद गर्न सकिन्छ ।

पाउडर तथा प्रोटिनबार चकलेटमा उपलब्ध यी प्रोटिन औषधि होइनन् र यसको कुनै साइड इफेक्ट पनि छैन । मसल्स गेन, फ्याट लस, प्रोटिन, भिटामिन, फिस आयल आदि सप्लिमेन्ट उपलब्ध हुने प्रोटिन प्लानेटमा गुणस्तर र ब्रान्डको तुलनामा मूल्य सुलभ भएको दाबी गरिएको छ ।

यी सप्लिमेन्ट महिला–पुरुष दुवैका लागि उत्तिकै उपयोगी छन् भने यसका क्रेता पनि बराबरजस्तै छन् । शरीरका लागि पोषणको काम गर्ने यस्ता प्रोटिन सप्लिमेन्ट दूध अथवा पानीसँग सेवन गर्न सकिन्छ ।

 Image