Successfully Copied

खुसी रहौं

- सानोतिनो कुरामा पनि खुसी हुनुपर्छ । - खुसी रहन जतिसुकै व्यस्त भए पनि सकारात्मक सोच राखेर काम गर्नुपर्छ ।

-    सानोतिनो कुरामा पनि खुसी हुनुपर्छ ।

-    खुसी रहन जतिसुकै व्यस्त भए पनि सकारात्मक सोच राखेर काम गर्नुपर्छ ।

-    दिनको सुरुवात प्रसन्नतापूर्वक गर्नुपर्छ । रिसाएर दिनको प्रारम्भ गर्दा काम बिग्रने सम्भावना प्रवल हुन्छ ।

-    के गर्दा आफूलाई खुसी प्राप्त हुन्छ त्यही गर्नुपर्छ ।

- कामको बोझिलो परिस्थितिबाट केही दिन छुट्टी लिएर फ्रेस हुन कतै घुम्न सकिन्छ ।

 Image