Successfully Copied

रोजाइ एलिशा राईको

ठाउँ : नेपालमा दोलखा तथा विदेशमा सिंगापुर । परिकार : म:म र पिज्जा ।

ठाउँ : नेपालमा दोलखा तथा विदेशमा सिंगापुर ।

परिकार : म:म र पिज्जा ।

पेय : भर्जिन मोहितो (मोक्टेल) ।

पर्व : तिहार ।

खेल : बास्केटबल ।

गीत : पानी मीठो मेरो हजुर इलाम बजारको ।

चलचित्र : पद्मावत ।

नायक : सौगात मल्ल, विपिन कार्की तथा दयाहाङ राई ।

नायिका : कृष्टि मैनाली, गौरी मल्ल, निरुता सिंह तथा केकी अधिकारी ।

पहिरन : वान पिस ।

फेसन डिजाइनर : मनीष राई ।

 Image