Successfully Copied

जाडोका सामग्रीको हेरचाह

रुम हिटर, ड्रायर, एसी आदि सामानको सरसफाइमा सफ्ट ब्रस प्रयोग गर्दा भित्र अड्किएका धूलोका कणसमेत बाहिर निस्कन्छन् ।

                   अनिरा ज्योति

मार्केटिङ म्यानेजर, फिलिप्स सोरुम, ज्योति भवन

-    जाडोका सामग्रीको प्रयोग यतिबेला धेरै हुन्छ ।

-    प्रयोग गरेपछि यस्ता सामग्री फोहोर हुनु स्वाभाविक हो ।

-    यस्तो अवस्थामा यसको सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

-    यी सामग्री सफा गर्दा मुख्यत: स्विच अफ गरी प्लग छुटाएर गर्नुपर्छ अन्यथा इलेक्ट्रिक सकको सम्भावना हुन्छ । कहिलेकाहीँ त फ्युज नै जाने डर हुन्छ ।

-    रुम हिटर, ड्रायर, एसी आदि सामानको सरसफाइमा सफ्ट ब्रस प्रयोग गर्दा भित्र अड्किएका धूलोका कणसमेत बाहिर निस्कन्छन् ।

-    पानी तताउने केटल वा डिस्पेन्सर सफा गर्दा मन तातोपानीमा सर्फ हालेर नरम कपडाले विस्तारै रगड्नुपर्छ यसो गर्दा टाँसिएका वा लेसिएर बसेका फोहोरसमेत बाहिर निस्कन्छन् ।

 Image