Successfully Copied

आँखाको हेरचाह

जाडो मौसममा आगो वा हिटर ताप्दा आँखा इरिटेट तथा सुख्खा हुन सक्छ । त्यसैले टाढै बसेर हिटर ताप्नुपर्छ । हिटरमाथि पानीको भाँडा राख्दा त्यसबाट धुँवा निस्कँदैन ।

-   जाडो मौसममा आगो वा हिटर ताप्दा आँखा इरिटेट तथा सुख्खा हुन सक्छ । त्यसैले टाढै बसेर हिटर ताप्नुपर्छ । हिटरमाथि पानीको भाँडा राख्दा त्यसबाट धुँवा निस्कँदैन ।

- चिसो तथा सुख्खा हुने भएकाले आँखा चिलाउने, रातो हुने जस्ता समस्या सिर्जना हुनसक्छन् । यसका लागि आँखा रोग विशेषज्ञको सल्लाहमा आई ड्रप प्रयोग गर्नुपर्छ ।

- अहिले जताततै धूवाँ र धूलो हुने भएकाले पनि आँखा चिलाउने तथा आँखाको एलर्जी देखापर्न सक्छ ।

- धूँवा, धूलोमा निस्कनुअघि तथा घामबाट जोगिन युभि प्रोटेक्सनयुक्त सनग्लास लगाउन सकिन्छ ।

 Image