Successfully Copied

तिलको फाइदा

तिलको लड्डुले शरीरको तापक्रमका साथै रोगप्रतिरोधक क्षमतासमेत बढाउँछ ।

     तिलबाट ऊर्जा प्राप्त हुन्छ । यसमा प्रोटिन पनि पाइन्छ ।

     तिलबाट प्रशस्त मात्रामा भिटामिन ई प्राप्त गर्न सकिन्छ ।

    तिलको लड्डुले शरीरको तापक्रमका साथै रोगप्रतिरोधक क्षमतासमेत बढाउँछ ।

     तिलमा फाइबर हुने भएकाले पाचनक्रिया सुचारु हुन्छ ।

     तिलमा स्ट्रेस कम गर्ने मिनरल्स, म्याग्नेसियम तथा क्याल्सियम पाइन्छ ।

     तिलको तेलले सूर्यको हानिकारक किरणले ड्यामेज गरेको छालाको उपचार गर्नुका साथै चाउरी तथा पोतोसमेत हटाउँछ ।

     तिलको तेलले केश स्वस्थ तथा स्काल्प राम्रो बनाउँछ ।

 Image