Successfully Copied

सुहाग फेसनको आगमन

काठमाडौं भाटभटेनीमा बुटिक, फेसन स्टोरहरु बढ्दै फेसन बजार हुने क्रममो छ । भाटभटेनीमा भर्खरै सुहाग फेसन नामक नयाँ आउटलेट खोलेको छ ।

काठमाडौं भाटभटेनीमा बुटिक, फेसन स्टोरहरु बढ्दै फेसन बजार हुने क्रममो छ । भाटभटेनीमा भर्खरै  सुहाग फेसन नामक नयाँ आउटलेट खोलेको छ ।

भारतको सुरत गुजरातवाट आयात गरिएका यहाँका पहिरनहरुमा सारी ,कुर्ता ,लेहेंगा चोलीहरु लगायत हरेक किसिमका महिलाका पहिरनहरु पाइन्छ । सुहाग फेसन स्टोरको उद्घाटन कलाकार सरिता लामिछानेले गरेकी हुन् ।

 Image