Successfully Copied

फर्निचरको हेरचाह

बालबालिकाहरू छन् भने सिसाका फर्निचर कमै प्रयोग गरेको राम्रो । रहर छ भने टेम्पर्डग्लास राख्दा चर्किहाले पनि काट्दैन ।

-    बालबालिकाहरू छन् भने सिसाका फर्निचर कमै प्रयोग गरेको राम्रो । रहर छ भने टेम्पर्डग्लास राख्दा चर्किहाले पनि काट्दैन ।

-    फेब्रिकको साटो पिभिसी वा लेदरको सोफा सरसफाइका दृष्टिले सहज हुन्छ ।

-    सजावटका क्रममा कलरफुल कुसनहरूमा खेल्न सकियो भने फरक लुक्स प्राप्त हुन्छ भने घरीघरी फर्निचर परिवर्तन गरिरहनु पर्दैन ।

-    काठका फर्निचरलाई सुख्खा कपडाले सफा गर्नु उपयुक्त हुन्छ । काठका फर्निचरलाई लामो समय पानीमा भिज्न दिनु हुँदैन ।

-    घामको प्रत्यक्ष किरण पर्ने स्थानमा काठका फर्निचरको आयु घट्ने सम्भावना हुन्छ ।

                                     -     प्रियांका राजभण्डारी,

                                   असिस्टेन्ट मार्केटिङ म्यानेजर,

                                            इन्डेक्स फर्निचर

 Image