Successfully Copied

भान्छामा सावधानी

अहिले बजारमा उपलब्ध विभिन्न रेगुलेटरमध्ये अस्ट्रेलियन प्रविधिको ग्याँस सेफ्टी डिभाइसले ग्याँस ब्लक हुँदा, प्रेसरकुकर पड्किदा, पाइपमा प्वाल परेको अवस्थामा अटोमेटिक अफ भएर सम्भावित दुर्घटनाबाट जोगाउने दाबी गरिएको छ ।

-   ग्याँस चुलो बाल्दा विशेष सावधानी अपनाउनुपर्छ । ग्याँसको पाइप प्वाल परेको छ– छैन बेला–बेलामा चेक गर्नुपर्छ ।

-   सिलिन्डर रित्तिएपछि सिलिन्डरलाई हल्लाएर वा घोप्टो पारेर प्रयोग गर्नु हुँदैन ।

-  ग्याँसको लेभल हेर्न तथा लिकेज भए–नभएको थाहा पाउन बजारमा उपलब्ध ग्याँस सेफ्टी डिभाइस प्रयोग गर्न सकिन्छ ।

-   ग्याँस सिलिन्डरमा सकेसम्म नयाँ प्रविधि प्रयोग गरिएको रेगुलेटर प्रयोग गर्नुपर्छ ।

-  अहिले बजारमा उपलब्ध विभिन्न रेगुलेटरमध्ये अस्ट्रेलियन प्रविधिको ग्याँस सेफ्टी डिभाइसले ग्याँस ब्लक हुँदा, प्रेसरकुकर पड्किदा, पाइपमा प्वाल परेको अवस्थामा अटोमेटिक अफ भएर सम्भावित दुर्घटनाबाट जोगाउने दाबी गरिएको छ ।

 Image