Successfully Copied

मोकटेल

भोड्का ६० मिलिलिटर, ब्लुबेरी जुस १ सय २० मिलिलिटर, लेमन जुस १५ मिलिलिटर, ह्वाइट वाइन १० मिलिलिटर तथा ब्लु क्युराको २० मिलिलिटर ब्लेन्ड गर्ने ।

द्वारिकाज डिलाइट्स

काँक्रा ४–५ टुक्रा, पुदिना ४–५ पात, स्याउ ४–५ टुक्रा, कागतीको रस १५ मिलिलिटर तथा स्याउको जुस १ सय २० मिलिलिटरलाई एउटा गिलासमा मथेर तयार गर्ने ।

फ्युजन बार मेन्थोल

पुदिना ४–५ वटा पात, कागती ४–५ टुक्रा, क्यारामिलाइजेद सुगर १ चम्चा तथा सोडा (टप गर्नका लागि) ती सबै वस्तु गिलासमा हालेर मथ्ने ।  

ग्वाभा ओ सिलेन्टो

हरियो खुर्सानी ४–५ वटा, धनियाँ ३–४ वटा पात, कागतीको रस १५ मिलिलिटर, अम्बाको जुस १ सय २० मिलिलिटर, टोबाको सस २ थोपा, ओरसेस्ट्रेसाइर सस २ थोपा तथा आधा चम्चा बिरेनुनलाई गिलासमा हालेर मथ्दै मोक्टेल तयार गर्ने ।  

फ्युजन रोयल बेसिल

बेसिलको ४–५ वटा पात, कागतीको रस १५ मिलिलिटर, मह २० मिलिलिटर तथा अनारको ५–६ वटा दानालाई ब्लेन्डरमा राखेर ब्लेन्ड गर्ने ।  

ब्लुबेरी

भोड्का ६० मिलिलिटर, ब्लुबेरी जुस १ सय २० मिलिलिटर, लेमन जुस १५ मिलिलिटर,

ह्वाइट वाइन १० मिलिलिटर तथा ब्लु क्युराको २० मिलिलिटर ब्लेन्ड गर्ने ।

 - बार इन्चार्ज,  द्वारिका फ्युजन बार, द्वारिका होटल, बत्तीसपुतली

 Image