Successfully Copied

हीराका विशेषता

- हीरा सबैभन्दा बलियो स्टोन हो जसले सिसा काट्नसक्ने क्षमता राख्छ । - यो चम्किलो हुन्छ । लाइट पास थ्रु नहुने हुनाले किरणहरू परावर्तित हुन्छन् ।

रवि श्रेष्ठ

निर्देशक, अश्री ज्वेलर्स

- हीरा सबैभन्दा बलियो स्टोन हो जसले सिसा काट्नसक्ने क्षमता राख्छ ।

- यो चम्किलो हुन्छ । लाइट पास थ्रु नहुने हुनाले किरणहरू परावर्तित हुन्छन् ।

- हीरा अमूल्य पदार्थ हो । पृथ्वीको केन्द्रबिन्दुको साइडमा अत्यन्त हिट एन्ड प्रेसरबीच हीरा निर्माण हुन्छ । ज्वालामुखी फुटेपछि यही चीज फर्मेसन हुन्छ ।

- कतिपय हीराको स्रोतस्थान बालुवाखानीजस्तो हुन्छ । त्यहाँ खन्दै जाँदा ढुंगाजस्तो देखिन्छ । त्यसैलाई प्रोसेसिङ गरेर कटिङ गरेपछि हीरा प्राप्त हुन्छ ।

- हरेक हीरा दसौं लाख वर्ष पुराना अनि अत्यन्त बलिया हुन्छन् । हीरालाई आगोमा जति पोले पनि केही हुँदैन ।   

 Image