Successfully Copied

२०७४ साल भदौ महिनाको राशिफल

मनमा तनाव उत्पन्न हुुनेछ । छोराछोरीको पढाइको कुुरामा सजग रहनुुपर्नेछ । दम्पतीबीच पारिवारिक कुुरालाई लिएर छलफल हुनसक्छ । घरमा आकस्मिक रूपमा पाहुुना आउनसक्छन् । मौसमका कारण शरीरमा हलचल पैदा हुुनेछ । स्वास्थ्यमा ध्यान पुर्‍याउँदै शान्त रहनुमै कल्याण छ ।

मेष

मनमा तनाव उत्पन्न हुुनेछ । छोराछोरीको पढाइको कुुरामा सजग रहनुुपर्नेछ । दम्पतीबीच पारिवारिक कुुरालाई लिएर छलफल हुनसक्छ । घरमा आकस्मिक रूपमा पाहुुना आउनसक्छन् । मौसमका कारण शरीरमा हलचल पैदा हुुनेछ । स्वास्थ्यमा ध्यान पुर्‍याउँदै शान्त रहनुमै कल्याण छ ।

वृष

पारिवारिक भेटघाट हुुनेछ । माइती तथा साथीभाइहरूसँग रमाउने योग छ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त होला । आर्थिक लाभका साथै मित्रभेटको योग पनि छ । आफ्नो इच्छानुुसार काम गर्ने अवसर जुर्नेछ । वर्षौंदेखि मनमा भएको गुनासो प्रिय व्यक्तिसमक्ष व्यक्त गर्ने अवसर प्राप्त होला ।

मिथुन

मनमा प्रसन्नता छाउनुुुका साथै काममा अपेक्षित सफलता हात पर्नेछ । जोस–जाँगर बढ्नुुका साथै शरीर स्फूर्त रहनेछ । पारिवारिक सुुख प्राप्त हुनेछ । घर–परिवार एवं माइतीबाट सुख–सन्तोष मिल्नेछ । दाम्पत्य जीवन रमाइलो एवं सुुखद् रहला । छोराछोरीसँग छोटो दूूरीको यात्रा गर्नुुपर्ला । नयाँ व्यक्तिसँग मित्रता गाँस्ने अवसर जुट्नसक्छ ।

कर्कट

विभिन्न कुुराले तनाव सिर्जना गरे पनि श्रीमान्बाट अपेक्षित सहयोग प्राप्त हुनेछ । टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । आपूूmलाई चित्त नबुुझेको कुुरा व्यक्त गर्न नसक्दा पछुुतो मात्र हुुनेछ । अनावश्यक खर्च हुुने योग छ । साथीहरूसँग किनमेल गर्न जाँदा तेस्रो व्यक्तिसित सापट माग्नुुपर्ला ।

सिंह    

मौसमी परिवर्तनका कारण स्वास्थ्य समस्या सिर्जना हुनसक्छ । साथीभाइ एवं इष्टमित्रसित भेटघाट गर्ने अवसर जुर्नेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । कुुनै कुुरालाई लिएर श्रीमान्सित वैचारिक मतभेद हुुनसक्छ । छोराछोरीलाई नियन्त्रणमा राख्न कूूटनीतिक उपाय अपनाउनुुपर्नेछ । जतिसुुकै मन लगाएर काम गरे पनि जस मिल्नेछैन । दाम्पत्य जीवनमा मनोमालिन्य पैदा हुुनसक्छ ।

कन्या

साथीसँगीसँग रमाइलो जमघट हुुनेछ । व्यक्तिगत खुुसीका लागि खर्च हुुनसक्छ । विभिन्न कुुराको लाभ होला । कुुनै विशेष कामको जिम्मेवारी बहन गर्नुुपर्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनुुका साथै मायाप्रीतिमा प्रगाढता छाउनेछ । आफ्नै नेतृत्वमा कुुनै नवीन कार्यको थालनी होला । प्रतिस्पर्धीहरूले दुु:ख दिने असफल प्रयास गर्नसक्छन् । केही कुुराले मन विचलित बनाउनसक्छ ।

तुला

मनको तनाव हट्नेछ । कुुनै कुरामा विशेष सफलता प्राप्त होला । कामको सिलसिलामा यात्रा हुनसक्छ । जहाँ गए पनि मान–सम्मान मिल्नेछ । पुण्य कार्यमा संलग्न हुुने अवसर जुर्ला । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । बोली एवं व्यवहारमा संयम नअपनाए राम्रो गर्दागर्दै पनि अपजश आइलाग्नसक्छ ।

वृश्चिक    

बहुुप्रतिक्षित काममा सफलता हात पर्नेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहला । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला । व्यक्तिगत खुुसीका लागि कुुनै विशेष कार्य सम्पन्न गरिनेछ । पुण्य कार्यमा मन जानेछ । विभिन्न कुुराको लाभ हुुनेछ । आकस्मिक उपहार प्राप्त होला । घरमा कुुनै सामग्रीको हेरफेर वा बसाइ–सराइ हुुने सम्भावना छ ।

धनु

परिवारका सदस्यहरूबाट अपेक्षित माया एवं सद्भाव प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । घुुमघामको अवसर जुुर्नसक्छ । काममा आकस्मिक अड्चन आइलाग्नसक्छ । छुुट्याइएको बजेटले घरखर्च पुुग्नेछैन । मौसमी स्वास्थ्य समस्याले सताउनेछ । रक्तचापको मात्रामा घटबढ हुनसक्छ । काम गर्दा धैर्य एवं सहनशीलता कायम राख्नुहोला ।

मकर

खुुसीको समाचार सुुन्न पाइनेछ । अपेक्षाअनुुरूप सफलता हात पर्नेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । व्यावसायिक क्षेत्र पनि फाइदाजनक रहनेछ । घरमा नयाँ कुुराको जोहो हुुनुका साथै आकस्मिक उपहार प्राप्त होला । टाउको एवं आँखा दुख्ने समस्याले सताउनसक्छ । काममा जाँगर चल्नेछैन । कुुनै कुुराले मन विचलित बनाउनसक्छ । आप््mना प्रिय व्यक्तिले भनेको राम्रो कुुरा पनि नराम्रो लाग्नसक्छ ।

कुम्भ

कामविशेषले यात्रा हुुनसक्छ । आफ्नो रुचिअनुुरूपको काम गर्ने अवसर जुर्नेछ । घरमा विभिन्न सरसामानको हेरफेर होला । यात्रा गर्दा कष्ट हुुने भएकाले कतै जानुुअघि भैपरी आउने आवश्यक चीजबीज जुुटाउनुु राम्रो हुुनेछ । अपजश आइलाग्ने योग भएकाले कार्यक्षेत्रमै सक्रिय हुनु तथा अनावश्यक झमेलाबाट टाढै रहनुु वेश हुन्छ ।

मीन

पारिवारिक भेटघाट हुुनेछ । जोस–जाँगर बढ्नुुुका साथै मन प्रफुुल्ल रहनेछ । सन्तान सुुखको योग छ । पुुराना एवं नयाँ साथीसँगीहरूसँग भेटघाट गर्ने मौका मिल्नेछ । दाम्पत्य जीवन पनि सुुखद् रहला । कामको धपेडीले गर्दा खाने समयको ठेगान नहुुँदा स्वास्थ्य समस्या सिर्जना हुनसक्छ । मौसमी समस्याले सताउनेछ । कुनै ठोस कारणबिना झनक्क रिस उठ्नसक्छ ।

 Image