Successfully Copied

सिर्जना पोखरेल सिवाकोटी

मेरो जीवन : विभिन्न सम्झना, भोगाइ एवं परिश्रमको निरन्तर यात्रा, जुन आफैंमा सुख–दु:खको सम्मिश्रण हो ।

 

                                      सिर्जना पोखरेल सिवाकोटी

मेरो समर्पण    :    इमान्दारिता ।

मेरो विश्वास    :    परिवर्तन ।

मेरो आकांक्षा     :    आशा ।

मेरो चाहना     :     भयरहित समाज ।

मेरो इच्छा     :    बुझ्नसक्ने क्षमता ।

मेरो भरोसा     :    आफैं ।

मेरो बलियो पक्ष     :    खुलेर बोल्न सक्ने ।

मेरो सन्तान     :    मैले हेर्न चाहेको  मानव ।

मेरो कमजोरी     :    बढी संवेदनशील ।

मेरो प्रेम     :     मेरो अनुभूति ।

मेरा श्रीमान्     :    उपयुक्त साथी ।

मेरो भविष्य     :    केवल सपना ।

मेरो योजना    :    वास्तविकतामा  आधारित ।

मेरो घर     :     शान्ति ।

मेरो आत्मा     :    स्वतन्त्र ।

मेरो जीवन : विभिन्न सम्झना, भोगाइ एवं परिश्रमको निरन्तर यात्रा, जुन आफैंमा सुख–दु:खको सम्मिश्रण हो ।

 

 Image