Successfully Copied

गर्मीमा अशिष्मा

कटनको लुज वान पिस, कुर्ती तथा लेनिनको पाइन्ट । साँझ नपर्दै झ्यालढोका बन्द गर्ने तथा एन्टी मस्क्युटो लिक्विड बाल्ने । कमै मेकअप, सनस्किन एवं हेयर थेरापी ।

* स्वास्थ्य : दही, दूध, फलफूल तथा टन्न पानी ।

* सौन्दर्य : कमै मेकअप, सनस्किन एवं हेयर थेरापी ।

* आउटफिट : कटनको लुज वान पिस, कुर्ती तथा लेनिनको पाइन्ट ।

* फुर्सदमा : अध्ययन तथा घुमघाम ।

* पेयपदार्थ : दही, कागतीपानी तथा जुस ।

* खाना : फलफूल ।

* लामखुट्टेबाट जोगिन : साँझ नपर्दै झ्यालढोका बन्द गर्ने तथा एन्टी मस्क्युटो लिक्विड बाल्ने ।

* तनावमुक्त रहन : पर्याप्त नुहाउँछु र हातखुट्टा चिसो राख्छु ।

                                             - नायिका अशिष्मा नकर्मी

 Image