Successfully Copied

लाभदायक काजु

–काजुमा हुने मोनो स्याचुरेटेड फ्याटले मुटुलाई स्वस्थ राख्छ । फलस्वरूप मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।

–काजुमा हुने मोनो स्याचुरेटेड फ्याटले मुटुलाई स्वस्थ राख्छ । फलस्वरूप मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । 

–काजुमा सोडियम कम र पोटासियम बढी हुने भएकाले रक्तचाप पनि कम हुन्छ । 

–काजुको सेवनले डिप्रेसनको सम्भावना कम गर्छ । यसमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको मात्रा बढाउन मद्दत पुर्‍याउँछ । सेरोटोनिन मानिसलाई खुसी राख्ने रसायन हो । 

–काजुको नियमित सेवन गरे केश झर्न रोकिन्छ ।  

–काजु प्रोटिनको राम्रो स्रोत हो । यसमा हुने चिल्लो भिटामिन बीको राम्रो स्रोत हो । 

–खाली पेटमा महका साथमा काजु खाए स्मरणशक्ति वृद्धि हुन्छ । 

 Image