Successfully Copied

‘आईसी डिजाइनर रनवे–४’मा ब्ल्याक एण्ड गोल्डको आकर्षण

आईसी कलेज अफ आर्ट एण्ड फेसनले बुधबार बौद्धस्थित हायत रिजेन्सीमा आईसी डिजाइनर रनवे–४ फेसन शो आयोजन गरेको छ ।

आईसी कलेज अफ आर्ट एण्ड फेसनले बुधबार बौद्धस्थित हायत रिजेन्सीमा आईसी डिजाइनर रनवे–४ फेसन शो आयोजन गरेको छ । विभिन्न १६ सिक्वेन्समा मोडलहरु र्‍याम्पमा उत्रिएका थिए । यस वर्ष एसियाकै पाँचौ उत्कृष्ट फेसन केलेजको सूचिमा परेको आईसी नेपालको लोकप्रिय तथा सफल फेसन कलेजका रुपमा परिचित छ । बिगत लामो समयदेखि नेपाली फेसनको दायरा फराकिलो र विश्वसामु चिनाउन सफल आईसीले आईसी डिजाइनर रनवे–४ मा कोरियोग्राफी बिपेन गुरुङले सम्हालेका थिए भने मेकअप टिम रिभिलले सम्हालेका थिए ।

 तस्विरहरु : महेश प्रधान 

 Image