Successfully Copied

ह्याप्पी होली

देशको तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली मनाइँदैछ । आइतबार देशका पहाडी जिल्लाहरुमा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबिर छ्यापाछाप गरेर मनाउन लागिएको हो ।

देशको तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली मनाइँदैछ । आइतबार देशका पहाडी जिल्लाहरुमा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबिर छ्यापाछाप गरेर मनाइन्दैछ ।  ।

सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा सरकारी विदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग र्पुयाउाछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साास्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

तस्विरमा उपत्यकाको​ होली :

तस्विरहरू : महेश प्रधान /नवराज वाग्ले 

 Image