Successfully Copied

समूहमा खेलौं

एक समूहले अर्को समूहसँग जर्बजस्ती रङ दल्ने तथा पानी छ्याप्ने काम गर्नु हुँदैन ।

  • हिजोआज समूह–समूहमा होली खेलिन्छ । 
  • एक समूहले अर्को समूहसँग जर्बजस्ती रङ दल्ने तथा पानी छ्याप्ने काम गर्नु हुँदैन । 
  • बाटोमा हिँड्नेहरूलाई जथाभावी लोला हान्नु हँुदैन । 
  • स–साना प्लाष्टिकमा पानी भरेर लोला हान्दा दुर्घटना निम्तिन सक्छ । 
  • आफ्नो समूहमा मात्र केन्द्रित भएर रमाइलो गर्नु उपयुक्त हुन्छ । 

 Image