मोडल सुदीपा पाठकको रोजाइ

नारी संवाददाता

माघ ६, २०७३

 

खाना     :    दाल, भात एवं तरकारी ।

पहिरन     :     क्याजुयल वेयर तथा कुर्ती ।

रंग     :     कालो–सेतो ।

चलचित्र     :     दर्पण छायाँ ।

कलाकार     :     आयुष्मान देसार, नम्रता श्रेष्ठ,     

        दीपिका पादुकोण तथा एन्जिलिना जोली ।

संगीत     :     मुडअनुसार सबै प्रकारका गीत ।

पुस्तक     :     मुनामदन तथा विनर स्टान्ड्स अलोन ।

घुम्न     :     पोखरा ।

मौसम     :     जाडो ।

चाडपर्व     :     तिहार ।

खेल     :     फुटबल ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्