Successfully Copied

रंग : रातो, कालो एवं पहेंलो ।

पहिरन : जिन्स, टप्स, कुर्ती तथा कोट ।

पार्टी वेयरका लागि : साडी, लेहेंगा तथा कुर्ता–सुरुवाल ।

आफू दुलही हुँदा : परम्परा झल्कने नयाँ डिजाइनको हेभी लेहेंगा ।

सपिङ : रेगुलर सपिङ गरिरहन्छु । सपिङ गर्दा रमाइलो लाग्छ । 

अङ्ग : आँखा ।

पर्समा सधैं रहने : परफ्युम, वेट टिस्यु, ह्यान्ड लोसन, सनस्किन तथा गग्स ।

एसेसरिज : म प्राय: एमी नेपालका एसेसरिज लगाउँछु जुन राम्रो र युनिक छ ।

फेसन आइकन : दीपिका पादुकोण ।

फेसनप्रति रुचि : निकै छ तर आफूलाई सजिलो हुने पहिरन रोज्छु र फेसनेबल तरिकाले लगाउन खोज्छु । 

 Image