Successfully Copied

क्यामेरामा तिलिचो कला सिन्थेसिस कला प्रदर्शनी

शनिवार तिलिचो कलाले टंगालस्थित काल्म रेष्टुरेन्टमा एक दिवसिय सिन्थेसिस कला प्रदर्शनीको आयोजना गरेको छ ।

शनिवार तिलिचो कलाले टंगालस्थित काल्म रेष्टुरेन्टमा एक दिवसिय सिन्थेसिस कला प्रदर्शनीको आयोजना गरेको छ । यसैगरी,  तिलिचो कलाले आइतबारदखि तिन दिनसम्म आर्ट एक्जिबिशनको आयोजना गरेको छ । आजबाट हुने उक्त कला प्रदर्शनी ठमेलस्थित फ्याक्ट्रिमा सुरु भएको छ । प्रदर्शनी कलाकार पौभा आर्टिस्ट लोक चित्रकार र कन्टेम्पोररी आर्टिस्ट रसना बज्रचार्यको कला तथा सृजनाले भरिएको छ। 

तस्विरहरु :  महेश प्रधान 

 Image