Successfully Copied

देशभर छैंठ मनाइन्दै (तस्विरमा उपत्यकाको छठ)

आज छैंठ देशभर मनाइन्दैछ ।

आज छैंठ देशभर मनाइन्दैछ । पाँच दिनसम्म मनाइने छैठको आज मुख्य दिन देशभर धुमधामका साथ मनाइनदै छ । आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलि उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुनृ गर्छ । निकै पवित्र, सफा सुग्घर र स्निग्ध वातावरणमा मननयोग्य छ । भाइटीकाको दिनबाट सुरु भएर सन्ध्याघाट र पारन गरेर यो पर्व सकिन्छ ।

कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्व हो छठ । यो पर्व षष्ठी पूजाको अपभ्रंशका रुपमा आएको हो । यस वर्पमा सूर्यको उपासना गरिन्छ र छठी माताको पूजा गरिन्छ । जुन आज छठको मुख्य दिन देशभर धुमधामका साथ मनाइन्दै छ ।

तस्विरहरु : नवराज वाग्ले 

 Image