Successfully Copied

सामग्री

गाईको दूध १२ लिटर, चिनी ३ केजी ।

विधि 

दूध फटाएर छेना बनाउने ।  एउटा कराहीमा चास्नी बनाउने । छेनाको गोलोगोलो डल्ला बनाएर चास्नीमा पकाउने । पाक्दै गएपछि यो हल्का फुल्न थाल्छ । राम्रोसँग फुलेपछि फेरि निकालेर अर्काे चास्नीमा डुबाउने । 

 Image