Successfully Copied

पोर्क मम

दिउँसो खाजाका रुपमा अति नै खपत हुने आइटम हो मम । पोर्क मम आफै घरमा पनि तयार गरेर खान सकिन्छ ।

पोर्क ममको कुरा गर्ने बित्तिकै कतिको मुखमा पानी नै आउँछ । किनकी नेपालमा मम पारखीको संख्या अन्यन्तै धेरै छ । दिउँसो खाजाका रुपमा अति नै खपत हुने आइटम हो मम । पोर्क मम आफै घरमा पनि तयार गरेर खान  सकिन्छ । 

सामग्री :

पोर्क किमा : आधा केजी

प्याज (पेस्ट) : आधा केजी 

अदुवाको पेस्ट : ५० ग्राम

नुन : स्वादअनुसार

मैदा : एक केजी

 

विधि  : 

किमामा सबै मसला हालेर मोल्ने । एउटा अर्काे भाँडामा मैदा मुछेर आवश्यक आकार दिई किमा भित्र राखेर स्टिम गर्ने । ममलाई आफ्नो स्वादअनुसार टमाटर वा पुदिनाको अचारसँग सर्भ गर्न सकिन्छ ।

 Image