Successfully Copied

मेरो जीवन

नवीना लामा, अध्यक्ष, अनेरास्ववियु मेरो विश्वास : संगठन । मेरो समर्पण : प्रगतिशील विद्यार्थीहरूप्रति । मेरो आकांक्षा : सिर्जनशीलता ।

नवीना लामा, अध्यक्ष, अनेरास्ववियु

मेरो विश्वास : संगठन ।

मेरो समर्पण : प्रगतिशील विद्यार्थीहरूप्रति ।

मेरो आकांक्षा : सिर्जनशीलता ।

मेरो चाहना : प्रगतिशील परिवर्तन ।

मेरो इच्छा : प्रधानमन्त्री वा पार्टी अध्यक्ष ।

मेरो भरोसा : आम नेपाली जनता तथा विद्यार्थी ।

मेरो बलियो पक्ष : मेरो कार्यशैली ।

मेरो प्रेम : परिवार र राष्ट्र ।

मेरो कमजोरी : मनको कुरा खोलिहाल्ने । 

मेरो प्रेमी : जसले आत्मादेखि विश्वास र समपर्ण गर्छ । 

मेरो भविष्य : पार्टी र जनता ।

मेरो योजना : विद्यार्थीहरूको अभिभावकत्व निर्वाह गर्ने । 

मेरो घर :  पहिलो पाठशाला । 

मेरो आत्मा : आमा । 

मेरो जीवन : जीवन संघर्ष हो । काम हो, क्रियाशीलता हो, गतिशीलता हो तथा सुख–दु:खको सम्मिश्रण हो । 

 Image