Successfully Copied

झमकलाई आजीवन मासिक पच्चीस हजार

गत महिना सरकारले साहित्यकार झमक घिमिरेलाई आजीवन मासिक २५ हजार रुपैंयाँ दिने निर्णय गर्‍यो । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

गत महिना सरकारले साहित्यकार झमक घिमिरेलाई आजीवन मासिक २५ हजार रुपैंयाँ दिने निर्णय गर्‍यो । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शारीरिक रूपमा अशक्त साहित्यकार घिमिरेलाई सहयोगस्वरूप सरकारले उक्त सुविधा प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

 Image