Successfully Copied

डिएमजिएमका उत्पादन बजारमा

हालै बजारमा डिएमजिएमका उत्पादन भित्रिएका छन् । भिटामिन ए, सी र ई युक्त दशवटा कलरमा डिएपजिएमका लिपिस्टक बजारमा पाउन सकिन्छ । यसैगरी डिएमजिएमाको मस्करा लगायत अन्य उत्पादनहरू पनि बजारमा आएका छन् ।

हालै बजारमा डिएमजिएमका उत्पादन भित्रिएका छन् । भिटामिन ए, सी र ई युक्त दशवटा कलरमा डिएपजिएमका लिपिस्टक बजारमा पाउन सकिन्छ । यसैगरी डिएमजिएमाको मस्करा लगायत अन्य उत्पादनहरू पनि बजारमा आएका छन् । उच्चकोटिको प्रविधि मार्फत  उत्पादन  गरिएका यसका सौन्दर्य प्रसाधनहरू गुणस्तरीय एवं आकर्षक छन् । लामो अनुसन्धान पश्चात् बजारमा भित्रिएका डिएमजिएमका सौन्दर्य प्रसाधनमा हानिकारक केमिकलको मात्र नभएकाले सुन्दरता एवं स्वाथ्यका दृष्टिले पनि उत्कृष्ट मानिएका छन् । 

 Image