Successfully Copied

उत्कृष्ट सोच

आफ्नो काम आफ्नो योजनाअनुरूप नभएको सबैको गुनासो हुन्छ ।

आफ्नो काम आफ्नो योजनाअनुरूप नभएको सबैको गुनासो हुन्छ । यस्तो सोचले जीवनमा नकारात्मक असर पुर्‍याउँछ । यसले हाम्रो उत्साह कम गर्छ । त्यसैले राम्रो अनुभव गर्न राम्रो सोच बनाउनुपर्छ । आफ्नो दिमागमा रहेको कुरालाई लेखेर राख्नुपर्छ । यसले जीवनमा आश्चर्यजनक परिवर्तन ल्याउँछ । मनमा रहेको हीन भावना त्यागेर अघि बढ्नुपर्छ । आफ्नो योग्यतामाथि भरोसा राख्नुपर्छ  । 

 Image