जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित मिस नेपाल कल्चरमा उरुषा जोशीले प्रथम स्थान हासिल गर्न सफल भइन् । यसैगरी परिक्षी कारञ्जितले दोस्रो तथा बाला नेपालीले तेस्रो स्थान ओगट्न सफल भएँ ।
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।