Successfully Copied

हेभनको स्पा

हेभन रिट्रिट स्पा एण्ड सैंलुन, वुडल्याण्ड कमप्लेक्स बिशेषता: स्पाका लागि उपयुक्त गन्तव्य रिल्याक्स, रिन्यू, रिभाइभा वडी केयरमा ह्याभेनको आफ्नो छुट्टै योगदान छ । यहाँ वडी केयरका लागि स्पाको माध्यमबाट विभिन्न आरामदायी सेवा लिन सकिन्छ ।

हेभन​ रिट्रिट स्पा एण्ड सैंलुन, उडल्याण्ड कमप्लेक्स

बिशेषता: स्पाका लागि उपयुक्त गन्तव्य

रिल्याक्स, रिन्यू, रिभाइभा वडी केयरमा हेभनको आफ्नो छुट्टै योगदान छ । यहाँ वडी केयरका लागि स्पाको माध्यमबाट विभिन्न आरामदायी सेवा लिन सकिन्छ । शहरी जीवनमा काम, व्यस्तता, थकानले गर्दा दैनिक असहज हुन्छ ।

शरीरको समस्यादेखी लिएर मानसिक थकान मेटाउनका लागि समेत स्पा मानिसका लागि स्वास्थ्यकर हुन्छ । शान्त र खुशी महसुस गर्न हेभनले सबै प्रकारका सेवा प्रदान गर्दैं आइरहेको छ । यहाँ, शिरोधारा, हट स्टोन थेरापी, नर्मल वेल मसाज, डिप टिस्यू मसाज, एरोमा थेरापी मसाज, हेभन स्पेसल आयुर्वेदिक मसाजको व्यवस्था गरिएको छ । यसैगरी, विभिन्न देशिय नामका मसाजको समेत व्यवस्था छ । थाई मसाज, स्वेडिस मसाज, स्पाइनल मसाज, टाउँको र ढाँडको मसाज, हेभन न्याचुरल स्पेसल आयुर्वेदिक मसाज,फुट रिफ्लेक्सोलोजी जस्ता विभिन्न आधुनिक तथा आवस्यक धेरैं  प्रकारका मसाज गर्न सकिने ठाँउ हो हेभन । सुन्दर तथा शान्त वातावरणमा संचालन ह्याभेनले आफ्नो छुट्टैं लोकप्रियता कमाएको छ । साथै, प्रचलित स्पामा मार्फत आवस्यक सेवामा निपूर्ण हेभन सबैका लागि आरामदायी स्पाको सेवा दिने उपत्यकाकै विशेष गन्तव्यमा पर्छ ।

 Image